कार्यालय बिदा सम्बन्धी सूचना

प्रकाशित मिति 24 Sep 2026
सम्बन्धित सबैलाई जानकारी गराइन्छ कि तोकिएको सार्वजनिक बिदाको दिन कार्यालय बन्द रहनेछ। नियमित कार्यालय सेवा त्यसपछिको कार्यदिनदेखि पुनः सञ्चालन हुनेछ।